विवादीत बुँद्धा हटाए पछि एनआरएन भिजन २०२० संशोधनसहित पारित

काठमाडौं—गैरआवासीय नेपाली संघ (एनआरएनए) को संस्थागत पुनःसंरचना गर्न अध्यक्ष शेष घलेले प्रस्तुत गरेको भिजन २०२० एन्ड बियोन्ड नामक प्रस्ताव काठमाडौंमा जारी विश्व सम्मेलनले संशोधनसहित पारित गरेको छ। ‘विवादित विषय हटाउने सहमति भएपछि ती बुँदा झिकेर प्रस्ताव पारित भएको हो। विवादित बुँदा बाहेककाे भिजन २०२० लाई मैले पारित गर्न प्रस्ताव गरेँ’, लामिछानेले भने। अाइतवारको बन्दसत्रमा संघका … Continue reading विवादीत बुँद्धा हटाए पछि एनआरएन भिजन २०२० संशोधनसहित पारित